आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने

डिसी नेपाल
२ साउन २०८० ७:५८
264
Shares

काठमाडौं। आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो। कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो।

आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *