मेस्सीको मियामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)

डिसी नेपाल
३ साउन २०८० ७:५३
480
Shares

काठमाडौं। अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मिलामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन्।

हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो।

उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो।

हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन्, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ। हेरौं मेस्सीको मियामीमा भएको पहिलो अभ्यास खेलका झलकहरुः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.