प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
१० साउन २०८० ११:२५
116
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ। यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ।

३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ३० पटक कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *