महानगरको गाडी रोकेपछि बालेनकाे अभिव्यक्ति– सिंहदरबारमा आगो लगाइदिन्छु

डिसी नेपाल
१६ भदौ २०८० २१:४२
3.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनले महानगरको गाडी सरकारले रोकेको भन्दै आगामी दिनमा त्यस्तो भए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

आक्रोश पोख्दै उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.