नेपाल र भारतबीचको खेलमा पुनः वर्षा

डिसी नेपाल
१८ भदौ २०८० १८:०३
1.4k
Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित बनेको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर खेलिरहँदा वर्षा भएसँगै खेल पुनः रोकिएको हो ।

यसअघि पनि दुई पटक वर्षाले केहिबेरका लागि खेल रोकिएको थियो । आजको खेलमा तेस्रो पटक वर्षाले प्रभावित पारेको हो । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ३७.५ ओभरमा ६विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २७ तथा सोमपाल कामीले ११ रन बनाएर अटआउट छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.