बागमती प्रदेश सभा बैठक बस्दै
हेटौंडा। बागमती प्रदेशसभा बैठक बस्दैछ। प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे बोलाइएको छ।
हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो।
उक्त बिधेयक माथि सैद्धान्तिक छलफल सुरू गरिएको छ। प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथि सोमवार पनि छलफल जारी रहने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment