डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
हिजो अचानक बेहोस भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment