संसद् बिजनेशविहीन बन्यो : ठाकुर गैर
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद बिजनेसविहीन भएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् बैठक बिजनेसविहीन बनेकाले किन बैठक राखेको भन्दै प्रश्नसमेत गरे।
‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन,’ उनले भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment