कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने, राजीनामा दिने तयारी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजिनामा दिने तयारी गरेका छन ।
सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिन लागेका हुन ।
प्रदेश सभा बैठक सुरु भएपछि विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment