युवा संघ नेपालको आयोजनामा पब्जी प्रतियोगिता हुने
काठमाडौं। नेकपा(एमाले) निकट युवा संघ नेपालले पब्जी प्रतियोगिताको आयोजना गरेको छ।
नेपालीहरुको महान चाडपर्व दशैं, तिहार, छठ र नेपाल सम्वतकाे अवसरमा कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता सुरु हुने आयोजक युवा संघ नेपालका साइवर सर्कल प्रमुख अजित लामाले जानकारी दिए।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख, द्धितीयलाई १ लाख, तृतीयलाई ५० हजार र उत्कृष्ट खेलाडीलाई २५ हजार पुरस्कार राखिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment