विश्वकप : अफगानिस्तानले न्यूजिल्याण्ड विरुद्ध टस जितेर बलिङ गर्दै

डिसी नेपाल
१ कार्तिक २०८० १५:०६
32
Shares

काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानको टोली बुधबार आमनेसामने हुँदैछन् ।

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो विश्वकपको १६ औं खेल हो ।

न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलेको छ र सबैमा जित निकालेको छ ।

अफगानिस्तानले पनि तीन खेल खेलेको छ तर एक मात्र जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.