संघीय संसदको संयुक्त बैठक आह्वान

डिसी नेपाल
१३ कार्तिक २०८० १६:१५
12
Shares

काठमाडौं । संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.