पूर्वराजा सहभागी झापाकाे कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी
झापा । झापामा पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी भएको छ।
पूर्वराजाले यहाँस्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको हो ।
‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईं जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment