धनुषाको सबैला नगरपालिकामा भोली सार्वजनिक बिदा

डिसी नेपाल
१० मंसिर २०८० १७:३३
408
Shares

जनकपुरधाम। धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली बिदा दिएको छ‌।

नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय विदा रहने सूचनामा उल्लेख छ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.