सुपर लिगः आज दुईवटा खेल हुँदै

डिसी नेपाल
१७ मंसिर २०८० ६:५१
32
Shares

काठमाडौं। नेपाल सुपर लिगमा आज दुईवटा खेल हुँदैछन्।

आजको पहिलो खेलमा धनगढी फुटवल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा झापा फुटबल क्लब र पोखरा थन्डर्स बिचमा प्रतिस्पर्धा हुँदैछ। दोस्रो खेल अपरान्ह १ बजेवाट सुरू हुनेछ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.