ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं। बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २८ सय बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
.आजको चाँदीको मूल्य आज ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment