प्याट कमिन्स २०.५ करोड मूल्य पाउँदै आइपीएल इतिहासकै महंगा खेलाडी बने
काठमाडौं । अस्ट्रेलियाको विश्वकप विजेता टिमका कप्तान प्याट कमिन्सले आइपिएल लिलामीमा रेकर्ड तोडेका छन् । उनी आइपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी बने ।
प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.५ करोडमा किनेको छ । प्याट कमिन्स आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
आरसीबीले पनि कमिन्सलाई किन्न संघर्ष गर्यो तर सनराइजर्सले जित्यो। कमिन्सको आधार मूल्य २ करोड थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment