नेपाल सम्मिलित टी-२० विश्वकपको खेलतालिका सार्वजनिक

डिसी नेपाल
२० पुष २०८० २०:०७
196
Shares

काठमाडौं । सन् २०२४मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाल समूह डीमा परेको छ ।

उक्त समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्डससँग खेल्नेछ ।

समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.