जोर्डन एशियन कपको सेमिफाइनलमा

डिसी नेपाल
१९ माघ २०८० २०:२७
72
Shares

काठमाडौं । जोर्डन एशियन कपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा जोर्डनले ताजिस्किस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जोर्डनको जितमा खेलको ६६औ मिनेटमा ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब जोर्डनले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै हारसँगै ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.