नेप्से परिसूचक सामान्य अंकले घट्यो

डिसी नेपाल
२१ माघ २०८० १७:२७
36
Shares

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *