नेप्से परिसूचक साढे ३० अंकले घट्यो

डिसी नेपाल
१ फागुन २०८० १५:५३
12
Shares

काठमाडौं। नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *