आइपीएल २०२४ को तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

डिसी नेपाल
११ फागुन २०८० १२:२०
1.5k
Shares

काठमाडौं । आईपीएल २०२४ को १७ दिनको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेल मार्च २२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच चेन्नईमा हुनेछ।

आगामी लोकसभा चुनावलाई ध्यानमा राख्दै १७ दिनको मात्रै कार्यतालिका सार्वजनिक गरिएको मानिन्छ । गत वर्षको आईपीएल च्याम्पियनसिप चेन्नइ सुपर किंग्सले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.