चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको जित

डिसी नेपाल
११ फागुन २०८० १७:३५
32
Shares

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब  (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।

एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको हो। केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए।

प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.