राप्रपा नेपालका नेताहरुको जिम्मेवारी बाँडफाँड

डिसी नेपाल
२७ जेठ २०८१ २०:३३
764
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन्।

अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमशः पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।

त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सहप्रमुख  र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा  मनोनयन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.