नेपाल-दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
१ असार २०८१ ८:१५
60
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिरहेका छन्।

उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सँगै खेल हेरेका हुन्।

जारी खेलमा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिएका छन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.