राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन मन्त्रिपरिषदलाई कार्यभार

डिसी नेपाल
२८ असार २०८१ १९:०८
316
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संविधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *