प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
१० साउन २०८१ ११:४३
28
Shares

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ।

यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ। ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ।

कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *