नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

डिसी नेपाल
१४ साउन २०८१ १२:५७
32
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको छ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *