पोखरामा एमएडब्लू वृद्धिको नयाँ शोरुम
काठमाडौं। नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले पोखरामा आफ्नो ब्राण्ड न्यूशोरुमको भव्य उद्घाटन गरेको छ। बुद्धचोक, पोखरामा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यहि साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो।
शोरुममा दुई ब्राण्डहरू फोटोनरसोकोनका कमर्सियल गाडीहरूउपलब्ध छन्। फोटोन मोटर्स(चीनकोनम्बर १ व्यावसायिकवाहननिर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफईभीभ्यान, टुनल्याण्डर टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनहरूको रेन्ज प्रदान गर्दछ।
आफ्नो व्यावसायिक सवारीसाधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गोभेरियन्टहरूमा उपलब्ध छन्।
डेडीकेटेडबिक्रीटोलीकोन्यानोस्वागतरविशेषज्ञमार्गदर्शनकोसाथमा ग्राहकहरूलेआफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन्र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्नेछन्।नयाँशोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको संकेत हो।
यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ। पोखरा र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारीसाधनहरू अनुभव गर्न वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment