घाँसी कुवामा पहिरो, मुग्लिन–पोखरा सडक अवरुद्ध

डिसी नेपाल
५ भदौ २०८१ १८:०६
28
Shares

दमौली। तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ।

बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन–पोखरा सडक पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.