मौरिस हर्जोग पदमार्गको झोलुङ्गे पुल तर्दै गरेका पर्यटक
मौरिस हर्जोग पदमार्गको झोलुङ्गे पुल तर्दै गरेका पर्यटक
म्याग्दी, २४ असोज :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेर मौरिस हर्जोग पदमार्ग अन्तर्गत फुतफुते झरना नजिकैको झोलुङ्गे पुल तरेर नारच्याङ तर्फ फर्कदै गरेका पर्यटकहरु । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको नाममा सञ्चालन गरिएको यो पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेर मौरिस हर्जोग पदमार्ग अन्तर्गत फुतफुते झरना नजिकैको झोलुङ्गे पुल तरेर नारच्याङ तर्फ पर्यटकहरु फर्कदै छन् ।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको नाममा सञ्चालन गरिएको यो पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम-रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment