सुनसान दमौली
बडादसैँको दिन शनिबार सुनसान रहेको तनहुँको सदरमुकामस्थित दमौली बजार । दसैँ मनाउन सर्वसाधारण गाउँ गएपछि दमौली सुनसान छ । तस्बिर ः कृष्ण न्यौपाने, रासस
दमौली । बडादसैँको दिन शनिबार तनहुँको सदरमुकामस्थित दमौली बजार सुनसान रहेको छ । दसैँ मनाउन सर्वसाधारण गाउँ गएपछि दमौली सुनसान भएको छ ।
तस्बिर: कृष्ण न्यौपाने, रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment