बालेन भन्छन्-हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ

डिसी नेपाल
३० असोज २०८१ २०:१३
212
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताएका छन्।

आज साँझ सामाजिक सञ्जालमा पोष्ट लेख्दै उनले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका हुन्।

‘गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,’ उहाँले भन्नुभएको छ, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *