काठमाडाैं गुर्खाजको जर्सी सार्वजनिक
Kathmandu Gurkhas Talent Hunt:
Players participating in talent hunt of Kathmandu Gurkhas during final talent hunt session at One Day Cricket Academy, Kageshwori, Manohara in Kathmandu on Saturday 16-11-2024.
(Photo by Udipt Singh Chhetry/USC Images)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन्। आइतबार काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ।
आइतबार) साँझ काठमाडौंको याक एण्ड यति होटेलमा आयोजित एक समारोहबीच उक्त काठमाडौं गुर्खाजका अध्यक्ष डा. उपेन्द्र महतो, फाउण्डर श्रृंखला खतिवडा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, क्यानका सचिव पारस खड्का, सो टिमका मार्की खेलाडी करण केसीले उक्त जर्सी सार्वजनिक गरेका हुन्।
काठमाडौँ गुर्खाजको जर्सीअघि प्रायोजक बिवाइडी अङ्कित छ। जर्सी सार्वजनिक समारोहमा सिमेक्स इन्क प्रा.ली.का अध्यक्ष अनिल श्रेष्ठको सहभागिता थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment