मानुङकोट पर्यटकको सङ्ख्या बढ्दो
तनहुँ। तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्यले जो कोहीलार्ई लोभ्याउने गर्दछ । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।


तस्बिर : कृष्ण न्यौपाने\रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment