तुलसी सिवाकोटी र गणेश प्रसाईंको ‘कहाँ पर्‍यो घर’ सार्वजनिक

डिसी नेपाल
१६ मंसिर २०८१ १७:३३
216
Shares

काठमाडौं । गीतकार एवं एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत ‘कहाँ पर्‍यो घर’ सार्वजनिक भएको छ।

गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राईको एरेन्ज छ। भिडियोलाई प्रहिल कार्कीको निर्देशन गरेका हुन्।

‘कहाँ पर्‍यो घर’को भिडियोमा उमर खान, मेलिना पन्त र राजेन्द्र आचार्यको अभिनय छ। राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम्पादन रहेको भिडियोलाई गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.