एनपीएलः विराटनगरले टस जित्यो, सुदूरपश्चिम ब्याटिङमा

डिसी नेपाल
१८ मंसिर २०८१ ८:४३
324
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।

विराटनगर किंग्स

सन्दीप लामिछाने (कप्प्तान), लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर र इस्मत आलाम

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी (कप्तान), अमित श्रेष्ठ, विनोद भन्डारी, ब्रेन्डन मक्मुलेन, सेफ जैब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, बसन्त खत्री, अभिनाष बोहोरा र नरेश बुढाऐर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.