एनपिएल क्रिकेटः काठमाडौंले टस जित्यो
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को नवौं खेलमा काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबिचमा प्रतिस्पर्धा हुदैँछ। उक्त खेलमा काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
काठमाडौंले आज आफ्नो तेस्रो खेल खेल्दैछ। यसअघि काठमाडौं चितवनसँग पराजित भएको थियो भने कर्णालीलाई हराएको थियो। यस्तै सुदुरपश्चिमले भने पहिलो खेलमा विराटनगरलाई पराजित गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment