मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

डिसी नेपाल
४ पुष २०८१ ९:१६
532
Shares

काठमाडौं। आज बिहान ७: ३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन।

बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.