जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको बधाई

डिसी नेपाल
६ पुष २०८१ १६:१८
160
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्। पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि हात पारेकोमा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई बधाइ दिएका हुन्।

‘बधाई जनकपुर बोल्ट्स, एनपीएल उपाधि हात पारेकोमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो। यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ। एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद। फेरि पनि बधाई जनकपुर बोल्ट्स।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.