प्रतिनिधिसभा बहिस्कार गरेका रास्वपा सांसद बैठकमा छिरे

डिसी नेपाल
१८ माघ २०८१ १४:२३
472
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बहिस्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बैठक कक्षमा प्रवेश गरेका छन्।

रास्वपा सांसद सोभिता गौतमले १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने निर्णय सकिएकाले बैठक कक्षमा प्रवेश गरेको जनाइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *