रास्वपाद्वारा सचिवालय बैठक आह्वान

डिसी नेपाल
८ फागुन २०८१ १२:१८
92
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ।

दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए।

छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावली/ कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *