आईपीएलः बैंगलुरुले टस जित्यो
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ संस्करण अन्तर्गतको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।
कोलकत्तास्थित इडेन गार्डेनमा हुने खेलमा बेंगलुरुले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment