प्रतिताेला बढ्यो १३ सय रूपैयाँले सुनको मूल्य
काठमाडौं। एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
साथै, चाँदीको मूल्य पनि बढेको छ। आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment