राजावादीले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
काठमाडौं । राजावादीले काठमाडौंको तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन्।
प्रदर्शनकारीले नेकपा एसको कार्यालय आलोकनगर पुगेर आगजनी गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment