पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन

डिसी नेपाल
१६ चैत २०८१ १०:११
236
Shares

काठमाडौं । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित बनेका छन्।

शुक्रबारको राजावादी आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाका विरोधमा पत्रकारहरू सडक आन्दोलनमा उत्रिएका हुन्।

रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीले आगो लगाएकोमा त्यही क्रममा जलेर उनको ज्यान गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.