आज मन्त्रिपरिषद् बैठक बस्दै

डिसी नेपाल
२५ चैत २०८१ ९:५७
296
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किएपछि पहिलो पटकमन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.