अछाममा भीषण आगलागी, १० पसल जले

डिसी नेपाल
२६ चैत २०८१ २१:१९
200
Shares

अछाम। अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा मंगलबार साँझ करिब ७ः२० बजेदेखि आगलागी भएको हो।

प्रहरीका अनुसार अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागीबाट १० वटा पसल जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै मंगलसेन नगरपालिकाको दमकल खटिएपनि नियन्त्रणमा आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.