सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार?

डिसी नेपाल
१९ वैशाख २०८२ ११:४२
864
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको सुन साताको अन्तिम दिन स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँ कायम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.