विभिन्न दल त्यागेर ३०० जना एमालेमा प्रवेश

डिसी नेपाल
२१ वैशाख २०८२ २२:०८
2.1k
Shares

वैशाख । रौतहट स्थित विभिन्न दल परित्याग गरी तीनसय जना नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका-१, जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३०० जना मानिस विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले संयुक रुपमा नवप्रवेशी लाई स्वागत गरेका थिए।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुलालगायत नेतागणको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.